Back To Top

1423 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
एमसीसी प्रसारण लाइन निर्माणकाे सम्झौता
September 27, 2025

एमसीसी प्रसारण लाइन निर्माणकाे सम्झौता

काठमाडौँ:  मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ‘एमसीसी नेपाल कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनाअन्तर्गत ११७ किलोमिटर प्रसारण लाइन निर्माण गर्न सम्झौता गरेको छ । यससँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता
पूर्वपदाधिकारीले लिएका जथाभावी सुविधा खोसियो
September 26, 2025

पूर्वपदाधिकारीले लिएका जथाभावी सुविधा खोसियो

काठमाडौँ: अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न सरकारले सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीलाई कानूनबमोजिमका सुविधा मात्र उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को मिति २०८२ असोज ५ गतेको निर्णयअनुसार प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्डअनुसारका सेवा सुविधा
दातृ निकायकासँग सरकारको छलफल
September 26, 2025

दातृ निकायकासँग सरकारको छलफल

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक गरेको छ। शुक्रबार अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका लगायत विषयमा छलफल भएको थियो । बैठकमा विभिन्न देशका नेपाल
ग्लोबल आइएमईको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक
September 26, 2025

ग्लोबल आइएमईको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न
अर्थमन्त्रालयका टिप्पणी डिजिटल माध्यमबाट स्वीकृत
September 26, 2025

अर्थमन्त्रालयका टिप्पणी डिजिटल माध्यमबाट स्वीकृत

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयको सबै टिप्पणी डिजिटल माध्यमबाट स्वीकृत गर्न सुरु गरेका छन् । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सुरुवात गर्दै उनले अब पेपरलेस अवधारण सुरु गरेका हुन् । उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्रीले एकीकृत
सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यकः महासंघ
September 26, 2025

सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यकः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासंग उद्योग मन्त्रालयमा