
September 15, 2024
सुनको मूल्य बढेको बढ्यै
काठमाडौं : नेपाली बजारमा सुन मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ। सुनको मूल्यले
- 104
- 0
- 0