Back To Top

September 12, 2025

जेनजी आन्दोलनमा ५१ जनाको मृत्यु

Global Ime Bank AD
Insourance

काठमाडौं।

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताएको अनलाइन खबरले जनाएको छ । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ ।

तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

United long banner ad
Prev Post

मुलुक समुन्नतिको यात्रामा अघि बढ्ने महासंघको अपेक्षा

Next Post

जेनजी प्रदर्शन ‘क्रोनी क्यापिटालिजम’ भत्काउने प्रयास

post-bars

Leave a Comment