Back To Top

November 12, 2024

अप्पर अरुण अगाडी बढाउन विश्व बैंकको आग्रह

Global Ime Bank AD
Insourance

काठमाडौँ ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र विश्व बैँकका प्रतिनिधीबीच अपर अरुण आयोजनालाई अगाडि बढाउने विषयमा भेटवार्ता भएको छ ।

उर्जा मन्त्रालयमा  भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैँकका प्रतिनिधीसँग आग्रह गर्नुभएको भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।

मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनामा विश्व बैँकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप आवश्यक लगानी जुटाई त्यसलाई टुङ्गोमा पु¥याउनुपर्ने बताए । अपर अरुण आयोजनालाई अगाडि बढाउने विषयमा उर्जामन्त्री खड्काले गतसाता भारतका विद्युतमन्त्रीसँग समेत छलफल गरेका थिए ।

भेटमा विश्व बैँकका प्रतिनिधीले अपर अरुण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरेका थिए ।

United long banner ad
Prev Post

सौर्य परियोजनाको ६४ कम्पनी  चयन

Next Post

विकास र लगानी रोक्दा समृद्धिमा अवरोधः ढकाल

post-bars

Leave a Comment