Back To Top

June 19, 2025

यूनाइटेड अजोडको लाभांश घोषणा

Global Ime Bank AD
Insourance

काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

असार ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीद्वारा प्रस्तावित लाभांश नेपाल बीममा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

United long banner ad
Prev Post

‘विकासशीलमा स्तरोन्नति हुनु समृद्धिको कोशेढुंगा’

Next Post

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच समझदारी

post-bars

Leave a Comment