Back To Top

May 30, 2025

विद्युतीय सवारीसाधनमा कर यथावत

Global Ime Bank AD

काठमाडौं ।

सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार तथा अन्य करहरू यथावत राखेको छ । बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधी सभामा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ईभी गाडीमा लगाउँदै आएको कर यथावत रहेको बताए ।

विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न यस्ता सवारीसाधनमा लाग्दै आएका करलाई यथावत राखिएको पौडेलले बताए ।

विद्युतीय सवारी साधनको चार्जिङ मेशिन उत्पादन र एसेम्बलिङ गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्नेे उपकरण पैठारीमा १ प्रतिशत भन्सार महशुल लिइए अन्य कर महशुल नलाग्ने व्यवस्था गरेको छ । साथै, यस्ता उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने व्यवस्था मिलाएको छ ।

Global Ime Bank
Prev Post

१९ खर्ब ६४ अर्बको बजेट

Next Post

पूर्व–पश्चिम राजमार्ग अवरुद्द

post-bars

Leave a Comment