November 19, 2025
हिमपात र शीतलहरबाट जनता जेागाउन कार्य येाजना
काठमाडौं: सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रमा सम्भावित हिमपात र तराई–मधेसमा हुन सक्ने शीतलहरबाट सुरक्षा प्रदान गर्न राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा तयार गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको परामर्शपछि कार्ययोजनालाई अन्तिम रूप दिएको हो ।
- 0
- 0
- 0