
August 25, 2025
रेमिट्यान्स १७ खर्ब २३ अर्ब, विद्यार्थीसँगै बाहिरियो १३८ अर्ब
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिट्यान्स १९.२ प्रतिशतले बढेको हो । त्यस्तै, गत आर्थिक वर्षमा वैदेशिक
- 41
- 0
- 0