Back To Top

२० जलविद्युत् आयोजनामा क्षति
October 6, 2025

२० जलविद्युत् आयोजनामा क्षति

काठमाडौ । बाढीपहिरोका कारण इलाममा रहेका धेरै जलविद्युत् आयोजनामा क्षति भएको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले सङ्कलन गरेको तथ्याङ्क अनुसार निर्माण सम्पन्न भएका १५ र निर्माणाधीन पाँच जलविद्युत् आयोजनामा क्षति पुगेको छ । क्षतिको विवरण आउँदै गरेकाले अझै धेरै
२३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध
July 10, 2025

२३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध

काठमाडाैँ।  ल्हेन्देखोला– भोटेकोशी नदीमा आएको बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा ठुलो क्षति रसुवागढी जलविद्युत् आयोजनामा भएको जनाइएको छ । १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको बाँधका छमध्ये तीन वटा गेट बाढीले
संखुवाखोला जलविद्युतमा जुट्यो लगानी
December 10, 2024

संखुवाखोला जलविद्युतमा जुट्यो लगानी

काठमाडौँ । संखुवाखोला जलविद्युत् आयोजना निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ४ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । आयोजनामा ६ अर्ब १५ करोड रुपैयाँ सहवित्तीयकरणमार्फत लगानी गर्न प्रवर्दक कम्पनी र बैंकबीच सोमबार वित्तीय व्यवस्थापन संझौता भएको