Back To Top

बस्तीमा पसेको बाघ नियन्त्रणमा
March 4, 2025

बस्तीमा पसेको बाघ नियन्त्रणमा

सप्तरी: सप्तरीकेा फत्तेपुरकेा मानव बस्तीमा पसेको बाघलाई ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिइएको छ। खोरिया टोलको बस्तीमा सोमबार बिहान करिब ७ बजेतिर पसेको बाघलाई साँझ ६ बजेतिर मात्रै नियन्त्रणमा लिइएको हो ।कोशी टप्पु वन्यजन्तु आरक्षवाट पुगेको टोलीले  डार्ट प्रयोग गरी नियन्त्रणमा