August 23, 2024
एमएडब्लूको नामी, पन्च ईभी र डल्फिनलाई च्यालेन्ज
नेपालमा थप एउटा नयाँ चिनियाँ ब्राण्डको विद्युतीय कार नेपाल भित्रिएको छ । एमएडब्लु टाटाको पन्च ईभी र बिवाईडीको डल्फिनसँग प्रतिस्पर्धा गर्न नामी कार ल्याएको हो । बिहिबार कम्पनीले यो कारको तीनवटा मोडल सार्वजनिक गरेको छ । नामी ई को मूल्य
By ग्रिकोनोमी
- 47
- 0
- 0