Back To Top

कुलमानको स्पष्टिकरण: मलाई हटाउने अधिकार मन्त्रालयलाई छैन
February 27, 2025

कुलमानको स्पष्टिकरण: मलाई हटाउने अधिकार मन्त्रालयलाई छैन

काठमाडौ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयले मनोगत आरोप लगाइरहेको र पदबाट आफूलाई हटाउने अधिकार पनि मन्त्रालयलाई नभएका जिकीर गरेका छन् । गत सोमबार मन्त्री दिपक खड्काको निर्णयअनुसार भन्दै मन्त्रालयका सचिव सुरेश आचार्यले स्पस्टीकरण
अपर तामाकोशीको निरीक्षणमा उर्जामन्त्री खड्का
October 19, 2024

अपर तामाकोशीको निरीक्षणमा उर्जामन्त्री खड्का

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पु¥याएको दोलखाको अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री खड्काले आज असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत आयोजनाको ड्याम
काबेली प्रसारणलाइन मर्मतमा प्राधिकरण र निजी क्षेत्र साथसाथ
October 18, 2024

काबेली प्रसारणलाइन मर्मतमा प्राधिकरण र निजी क्षेत्र साथसाथ

इलाम: इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा प्रसारण लाइन पुनर्निर्माण
दुई महिनामा ७ अर्ब ५५ करोडको विद्युत् निर्यात
October 9, 2024

दुई महिनामा ७ अर्ब ५५ करोडको विद्युत् निर्यात

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट
कुलमानमाथि हस्तक्षेपको प्रयासमा ऊर्जा मन्त्री
October 9, 2024

कुलमानमाथि हस्तक्षेपको प्रयासमा ऊर्जा मन्त्री

काठमाडौं ठाडो हस्तक्षेपबाट नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति परिवर्तन गर्ने प्रयासमा असफलता भोगेका ऊर्जा स्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले अर्को हस्तक्षेप गर्दै मन्त्रालयमार्फत सञ्चालक समितिको बैठक राख्ने प्रयास गरेका छन् । खड्काले ऊर्जा मन्त्रालयका सहसचिव मार्फत बुधबार बिहान ११
इतिहास रच्दै विद्युत्  व्यापारमा त्रिदेशीय संझौता
October 3, 2024

इतिहास रच्दै विद्युत् व्यापारमा त्रिदेशीय संझौता

काठमाडौः नेपालको बिजुली भारतीय प्रशारणलाइन प्रयोग गरी बङ्गलादेश पु¥याउन नेपाल भारत र बँगलादेशबीच त्रिपक्षीय संझौतामा हस्ताक्षर भएको छ । दक्षिण एसियामै पहिलो तस्रो देशको विद्युत् व्यापार संझौताको उदाहरण बन्दै विहीबार त्रिदेशीय संझौता भएको हो । विहीबार राजधानीमा आयोजित विशेष समारोहमा