Back To Top

प्रधानमन्त्री ओलीले मागे कार्बन उत्सर्जनको क्षतिपूर्ति
September 22, 2024

प्रधानमन्त्री ओलीले मागे कार्बन उत्सर्जनको क्षतिपूर्ति

न्युर्योकः प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने अडान विश्व समुदाय सँग राखेका छन् । । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका ओलीले शनिबार आयोजित जीवाष्म इन्धनमुक्तीका लागि संसदीय सञ्जालको कार्यक्रममा