Back To Top

September 19, 2025

सिंहदरबारमा जलेका सवारीसाधन हटाउन थालियो

Global Ime Bank AD
Insourance

काठमाडौ

जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र भएको आगजनीकारण जलेर काम नलाग्ने भएका सवारीसाधनको व्यवस्थापन सुरु भएको छ।  अन्तरिम सरकारले सिंहदरबारभित्र जेनजी आन्दोलनकारीले जलाएका सवारीसाधनहरूको व्यवस्थापन सुरु गरेको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सवारीसाधनसहित सरकारी र निजी सम्पतीमाथि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए। आगजनी भएका सवारीसाधनहरू नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर, टेकु र कपनमा राखिएको छ।

United long banner ad
Prev Post

जीर्ण विकास आयोजनाका ठेक्का तोडिने

Next Post

जेनजी आन्दोलनले धेरै क्षेत्रमा सुधार गर्न मार्गनिर्देश गरेको छ: प्रम…

post-bars

Leave a Comment