Back To Top

June 1, 2025

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक पक्राउ

Global Ime Bank AD
Insourance

काठमाडौं ।

२अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।

बाँकेमा केन्द्रीय कार्यालय रहेको बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको हो।

रायलाई यस ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

United long banner ad
Prev Post

पेट्रोलियम पदार्थको मूल्य वढ्यो

Next Post

सुनकोशी मरिनपनि ढिलासुस्तीकै चपेटामा

post-bars

Leave a Comment