Back To Top

September 12, 2024

प्रभु बैंकका ग्राहकलाई भेनस अस्पतालमा छुट

Global Ime Bank AD
Insourance

काठमाडौं ।

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई मध्यबानेश्वरस्थित भेनस हस्पिटलकेा सेवा सुविधामा विशेष छुट हुने भएकेा छ ।

यसकालागि भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीÈा ढकाल र प्रभु बैंक लि.का तर्फबाट बागमती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्र बाबु विष्टले समझदारीपत्रमा हस्ताक्षर  भएकेा छ ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्रहक तथा प्रयोगकर्ताहरु, कर्मचारी र उनका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्र्तगतका सेवाहरुमा ७ प्रतिशत देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाटसमेत भुक्तानी गर्न सक्ने बैंकले जनाएकेा छ ।

United long banner ad
Prev Post

 अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापारमा अवरोध

Next Post

ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स

post-bars

Leave a Comment