Back To Top

May 14, 2025

प्राधिकरणले खुलायो विद्युत खरिद विक्री संझौता

Global Ime Bank AD

काठमाडौ

नेपाल विद्युत प्राधिकरणले थप ५४ जलविद्युत् आयोजनाबाट ४ हजार ८ सय ६५ मेगावाट विद्युत् प्राप्त गर्ने गरी विद्युत् खरिद संझौता पिपिएका गर्ने भएको छ ।प्राधिकरणले बुधबार एक सार्वजनिक सूचनामार्फत सम्बन्धित जलविद्युत् प्रवर्दकहरुलाई एक महिनाभित्र प्राधिकरणका सम्पर्क गर्न भनिएको छ ।

प्राधिकरणले गत चैत १२ गतेसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट भएका विद्युत् आयोजनाहरुको विद्युत् खरिद संझौता गर्न बुधबारको संञ्चालक समिति बैठकले निर्णय गरेको हो । सूचनाअनुसार उत्पादित विद्युत् आपूर्तिका लागि प्रशारणलाईन तथा सबस्टेसन पुर्वाधार उपलब्ध भएका आयोजनालाई प्राथमिकता दिने उल्लेख छ ।

Global Ime Bank
Prev Post

अधिकाँश वाणिज्य बैंकहरुमा पुरानै ब्याज दर

Next Post

बेरुजु रकम ५ वर्षमा देाब्बर, ७ खर्ब नाघ्येा

post-bars

Leave a Comment