Back To Top

November 16, 2025

पेट्रोल र डिजेलको मूल्य बढ्याे

Global Ime Bank AD
Insourance

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ बढेको छ ।
नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुने गरि पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो ।

भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको निगमले जनाएको छ ।

नपगमले भने उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको विज्ञप्तिमा उल्लेख गरेकाे छ।

United long banner ad
Prev Post

विकटमा धमाधम दूरसञ्चारको पहुँच विस्तार

Next Post

वनमार्फत कार्बन बेचेर नेपालले पायो ९४ लाख डलर

post-bars

Leave a Comment