Back To Top

September 26, 2024

एनएमबीले ल्यायो ‘नेक्स्ट जेन बैंकिङ लिर्डस स्कलरसिप’

Global Ime Bank AD
Insourance

काठमाडौः

बैंकिङ क्षेत्रमा भविश्यका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित एनएमबी बैंकले छात्रवृत्ति उपलब्ध गराउने भएको छ । बैंकले काठमाडौ विश्व विद्यालयसँग सहकार्यमा एनएमबी नेक्ट जेन बैंकिङ लिडर्स स्कलरसिप घोषणा गरेको हो ।

बैंकका अनुसार सो विश्वविद्यालयमा अध्ययन गर्ने जेहन्दार र प्रतिभावान विद्यार्थीमा लगानी गरी बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निभाउने जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित यस्तो छात्रवृत्ति प्रदान गर्न लागिएको बैंकले जनाएको छ ।

सातै प्रदेशका नयाँ पुस्तालाई समेट्ने गरी प्रत्येक प्रदेशबाट १, १ जना गरी सात जनालाई यस्तो छात्रवृत्ति उपलब्ध गराइने बैंकले जनाएको छ ।

 

United long banner ad
Prev Post

भरपर्दो यतायात प्रणाली विकासमा नेपाल प्रतिवद्ध

Next Post

शनिवार यी नदी पुग्दैछन् अति उच्च जोखिममा

post-bars

Leave a Comment