Back To Top

October 30, 2024

कुलमानलाई विद्युत नियमन आयोगको साथ

Global Ime Bank

काठमाडौ .

डेडिकेटड र ट्ंकलाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको विषयलाई नियामकीय निकाय विद्युत नियमन आयोगले समर्थन गर्दै उद्योगबाट महशुल असुल गरेर विद्यूत जडान गर्न उपयुक्त भनेको छ ।

आयोगको बुधबार बसेको बैठकले अगिल्लो सरकारको मन्त्रीपरिष्दको बैसाख २७ गतेको निर्णय अनुसार डेडिकेटेड र ट्रंकलाईन महशुल विवादमा लाइन कटिएका उद्यागले महशुलको किस्ता बुझाएमा लाईन जोडिदिन भनेको छ ।

किस्ता बन्दी सुविधालाई पनि उपयुक्त मान्दै यस अनुसार तिरिएको रकममा पछि फिर्ता गर्नु पर्ने न्यायिक निरुपण भएमा पनि फिर्ता गर्न सक्ने व्यवस्था गर्न पनि आयोगले भनेको छ ।

यस्तो छ प्राधिकरणलाई आयोगले पठाएको पत्र:

 

Prev Post

अनुदानका विद्युतीय चुलो ६२ प्रतिशतमात्रै प्रयोगमा

Next Post

प्युठानको दम्ती सबस्टेसन सञ्चालनमा,

post-bars

Leave a Comment