Back To Top

September 2, 2024

नाडा अटो शोमा ३ हजार ८ सय गाडी बुकिङ

Global Ime Bank AD
Insourance

काठमाडौं ।

काठमाडौंमा सम्पन्न नाडा अटो शो २०८१ मा करिब ३ हजार ८ सयभन्दा बढी चारपांग्रे गाडी बुकिङ भएका छन् । नाडाका अनुसार  १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

अर्थतन्त्रमा देखिएको मन्दीबीच अटो शोमा भएको गाडी बुकिङले बजारमा उत्साह ल्याएको नाडा अध्यक्ष करन चौधरीको भनाइ छ। उनले अटो व्यवसायीको दसैं भित्रिएको भन्दै राज्यले पनि अटो क्षेत्रप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताए। प्रदर्शनीमा विभिन्न ब्रान्डका गाडीहरू बुकिङ भएका छन् । जसमा बीवाइडीको ७१२ युनिट, टाटाको ६४४ युनिट, एमएडब्लुको ७ सय भन्दा बढी र हुन्डाईको १५० युनिट गाडी प्रमुख रहेका छन्। दुई पांग्रे सवारीमा एथरको १८७ युनिट बुकिङ भएका छन् ।

United long banner ad
Prev Post

एनसेलको अनुमतिपत्र पाँच वर्षका लागि नविकरण

Next Post

ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप

post-bars

Leave a Comment