Back To Top

July 27, 2025

चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु

Global Ime Bank AD
Insourance

चितवन : अत्यधिक गर्मी, सिँचाइ प्रयोजनका लागि विद्युत् मागमा अचानक भएको वृद्धिका कारण आज (आइतबार) देखि चितवनका केही क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले सार्वजनिक गरेको तालिकाअनुसार नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडर क्षेत्रका उपभोक्तालाई प्रभावित पार्नेगरी दिनमा दुईपटक गरी लोडसेडिङ गरिएको हो ।

वितरण केन्द्रका अनुसार भरतपुर १३२।३३ केभी सबस्टेशनबाट आपूर्ति हुने ३३ केभी डग कन्डक्टरमा अधिकतम ३०० एम्पिएरसम्म मात्र विद्युत् प्रवाह गर्न सकिने क्षमताभन्दा बढी ४५० एम्पिएर पुगेपछि तत्कालीन रूपमा लोडसेडिङको विकल्प अपनाइएको हो

United long banner ad
Prev Post

कुलिङ पिरियडमा एमालेले म्याउँ गरेको प्रचण्डकेा आरेाप

Next Post

प्रेमकुमार राई माथि अख्तियारमै उजुरी

post-bars

Leave a Comment