Back To Top

October 8, 2025

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक

Global Ime Bank AD

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेकलाई निरन्तरता दिएको छ । आज पनि सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार सुनको मूल्य प्रतितोला २  हजार ६०० रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । बुधबारको चाँदी प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Global Ime Bank
Prev Post

सेप्टेम्बरमा पर्यटक आगमनमा भारी गिरावट

Next Post

नगदरहीत भुक्तानीको सिमा बढाइयो

post-bars

Leave a Comment