Back To Top

June 17, 2025

ताेलामा २५ सयले घट्यो सुन

Global Ime Bank AD

काठमाडौं ।

मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९५ हजार रुपैयाँ पुगेको हो।

साेमबार सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेकाे छ। आज चाँदीको भाउ २ हजार १६० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Global Ime Bank
Prev Post

विद्युतलाइन भाडामा लिन ओपन एक्सेस गाइडलाइन

Next Post

बजेटमा स्वार्थ समूहको प्रभाव छ: वर्षमान पुन

post-bars

Leave a Comment