Back To Top

October 8, 2024

ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश घोषणा

Global Ime Bank

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई हाल ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको १८औं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत लाभांश दिएको थियो ।

Prev Post

‘निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर’

Next Post

एनआईसी एशियाको सिएसआर; विद्यालयमा पुस्तकालय

post-bars

Leave a Comment