Back To Top

October 1, 2024

विपतमा महासंघको एक/एक लाख सहयोग

Global Ime Bank AD
Insourance

काठमाडौः
नेपाल उद्योग वाणिज्य महासंघले विपत पिडितलाई सहायता पुराउन प्रत्येक जिल्लालाई एक/एक लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुख प्रकट गर्दै महासंघले जिल्ला उद्योग वाणिज्य संघ मार्फत अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाका दरले राहत रकम प्रदान गर्ने महासंघले जनाएको छ । सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्पmत उक्त रकम राहतका लागि उपयोग गरिने महासंघले जनाएको छ ।
यसका साथै विपदको यस समय आआप्mनो तर्पmबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गरेको छ ।

United long banner ad
Prev Post

बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार त्रिपक्षीय सम्झौता

Next Post

विपतको सम्झनामा तीन दिन राष्ट्रिय शोक

post-bars

Leave a Comment