Back To Top

February 23, 2025

नियमित काममा फर्किए अर्थमन्त्री

Global Ime Bank AD
Insourance

काठमाडौ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए।

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उहाँ डिस्चार्ज भएका थिए   । 

United long banner ad
Prev Post

दूधकोसी प्रमुख हटाउन प्राधिकरणलाई मन्त्रालयको दबाब

Next Post

नेप्सेको सीईओका लागि दरखास्त आह्वान

post-bars

Leave a Comment