Back To Top

August 10, 2025

ठोरीमा पाटेबाघ मृत फेला

Global Ime Bank AD
Insourance

काठमाडौं । पर्साको ठोरी गाउँपालिका ४ माली बस्ती नजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ ।

आज विहान ७: ३० बजे आसपासमा ठोरीको माली वस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको हो । ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली खटिएको थियो ।

मृत  पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्ज ल्याइएको छ।

United long banner ad
Prev Post

मधेशमा सिँचाइको दिगो प्रबन्ध हुन्छः ओली

Next Post

देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

post-bars

Leave a Comment