Back To Top

April 9, 2025

सवारी साधन रोकेरै मर्मत गरिँदै दाउन्ने सडक

Global Ime Bank AD
Insourance

काठमाडौँ

नारायणगढ-बुटवल सडक योजनाले नवलपरासीको दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ। निर्माणमा भएको हेलचक्राइले लामो समयदेखि सकसपूर्ण बन्दै गएको व्यापक जनगुनासो बढेपछि बल्ल प्रभावकारी मर्मत थालिएको हो ।

नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ।

चैत ३१ गतेसम्म यो समयमा सडक बन्द कायम रहने उनले बताए। वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ।

United long banner ad
Prev Post

पाल्पालाई पिराल्दै वन डढेलो, ७११ हेक्टर वन नष्ट

Next Post

सिँहदरबारमा बढ्न थाल्यो बजेट माग्नेको भीड

post-bars

Leave a Comment