Back To Top

नागरिक लगानीकेाषले १३% लाभांश दिने
January 14, 2025

नागरिक लगानीकेाषले १३% लाभांश दिने

काठमाडौं । नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाख रुपैयाँबाट
ग्लोबल आइएमईकेा वार्षिकोत्सवमा दराजमा १८ प्रतिशत छुट
January 1, 2025

ग्लोबल आइएमईकेा वार्षिकोत्सवमा दराजमा १८ प्रतिशत छुट

काठमाडैा । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ । यो
ग्लोबल आइएमई बैंकको प्रभातफेरि
December 30, 2024

ग्लोबल आइएमई बैंकको प्रभातफेरि

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको
नबिलको वरिष्ठ नायब प्रमुख कार्यकारीमा ज्ञवाली
December 30, 2024

नबिलको वरिष्ठ नायब प्रमुख कार्यकारीमा ज्ञवाली

काठमाडौं । नबिल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी मनोज कुमार ज्ञवाली वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । बैंकको आइतबारको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो। ज्ञवाली यसअघि नायब प्रमुख कार्यकारी
ग्लाेबल आइएमई बैंककाे विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम
December 29, 2024

ग्लाेबल आइएमई बैंककाे विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ । बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घेाषणा
December 25, 2024

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घेाषणा

काठमाडौं नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकलार्य समस्याग्रहस्त संस्थाका रुपमा राखिएको केन्द्रीय बैंकले जनाएको छ । साथै उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय