Back To Top

अप्पर कर्णालीमा भित्रिए दुई भारतीय सरकारी कम्पनी
September 12, 2024

अप्पर कर्णालीमा भित्रिए दुई भारतीय सरकारी कम्पनी

काठमाडौ, अप्पर कर्णाली जलविद्युत् आयोजनामा भारतीय निजी क्षेत्रको प्रवर्दक कम्पनी जीएमआरले भारतको सरकारी जलविद्युत् कम्पनी सतलज जलविद्युत् निगम र सरकारी स्वामित्वकै कम्पनी इन्डियन रिन्युएबल इनर्जी डेभलपमेन्ट एजेन्सी (आइआरइडीए)लाई शेयर स्वामित्व साझेदारी गर्ने भएको छ । आइआरइडी भारतको नविकरणीय ऊर्जा विकासमा
महशुल विवादमा लेखा समितिमा चर्काचर्की
August 25, 2024

महशुल विवादमा लेखा समितिमा चर्काचर्की

काठमाडौ, आईतबार संसदको लेखा समितिले डेडिकेटेड र ट्रंकलाइन विवादमा अन्तिम निर्णय गर्ने अपेक्षा थियो तर निर्णय गर्ने समयतिर आइपुग्दा समितिका सभपतिले ल्याएको निर्णय प्रस्तावले समितिको बैठकमा एकाएक चर्काचर्कीको वातावरण बन्यो । सभापति ऋषिकेश पोखरेलले राखेको निर्णय प्रस्तावमा सदस्य सांसदले असहमति
टिकटकमाथिको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीकै निर्देशन, आवश्यक गृहकार्यमा संचार मन्त्रालय
August 21, 2024

टिकटकमाथिको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीकै निर्देशन, आवश्यक गृहकार्यमा संचार मन्त्रालय

काठमाडौं । १० महिनाअघि तत्कालीन सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध हटाउन निर्देशन दिएका छन् । यसका लागि प्रक्रिया सुरु गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ । कुनै
लगानी र उत्पादन निरुत्साहित हुने कानुन कहिल्यै नबनोस् :एफएनसीसीआई
August 18, 2024

लगानी र उत्पादन निरुत्साहित हुने कानुन कहिल्यै नबनोस् :एफएनसीसीआई

काठमाडौं, संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले निजी क्षेत्र मैत्री नीति निर्माणमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजित उक्त कार्यक्रममा उपस्थित एक सय भन्दा बढि सांसदहरुले निजी क्षेत्रलाई काम गर्न
एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी
August 18, 2024

एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी

काठमाडौं, एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भयो । सो अवसरमा २०८१ साल भदौको तेस्रो
सहकारीको समस्याले लघुवित्तमा समेत सकस
August 7, 2024

सहकारीको समस्याले लघुवित्तमा समेत सकस

काठमाडौं, बचत तथा ऋण सहकारीहरुको अनियमितताले लघुवित्तका ऋणीहरुलाई समेत प्रभाव पारेको एक अध्ययनले देखाएको छ । सहकारीलाई व्यवस्थित गर्न नसक्दा आम समुदाय पिडित बनेको भन्दै सहकारीको कारोबारलाई तुरुन्त व्यवस्थित गर्न आवश्यक रहेको औल्याइएको छ । कार्यदलले प्रतिवेदन बुझाएको छ ।