November 12, 2024
कुलमान घिसिङलाई अर्को स्पस्टीकरण
काठमाडौं । अघिल्लो पटक जानकारी मागेकोमा नबुझाएपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले अर्को स्पस्टीकरण पनि सोधेका छन् । कात्तिक १३ गते एक साताभित्र बुझाउने गरी ऊर्जा सचिव सुरेश अधिकारीले घिसिङलाई स्पष्टीकरण
- 150
- 0
- 0