May 19, 2025
जलस्रोत विधेयक, २०८१ बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभाले जलस्रोत विधेयक, २०८१ लाई बहुमतले पारित गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहित प्रस्ताव प्रस्तुत जलस्रोत विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै
- 44
- 0
- 0