Back To Top

एनपीएल फाइनल; सवा करोड पुरस्कार र इतिहास जित्न होड
December 21, 2024

एनपीएल फाइनल; सवा करोड पुरस्कार र इतिहास जित्न होड

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुने फाइनल खेल नेपाली क्रिकेटका लागि एक इतिहास बन्ने छ । नेपालमा सर्वाधिक पुरस्कार राशी र चर्चा कमाएको यो प्रतियोगिताले
एनएमबी बैंकका सेवा अवरुद्ध हुने
December 12, 2024

एनएमबी बैंकका सेवा अवरुद्ध हुने

काठमाडौ, एनएमबी बैंकका विभिन्न सेवाहरु शुक्रबार र शनिबार बन्द हुने भएका छन् । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो प्राविधिक प्रणाली मर्मत तथा स्तरोन्नतिका दुई दिन करिव १२ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । बैंकले जारी गरेको सुचना
संखुवाखोला जलविद्युतमा जुट्यो लगानी
December 10, 2024

संखुवाखोला जलविद्युतमा जुट्यो लगानी

काठमाडौँ । संखुवाखोला जलविद्युत् आयोजना निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ४ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । आयोजनामा ६ अर्ब १५ करोड रुपैयाँ सहवित्तीयकरणमार्फत लगानी गर्न प्रवर्दक कम्पनी र बैंकबीच सोमबार वित्तीय व्यवस्थापन संझौता भएको
बीमा प्राधिकरणका अध्यक्ष  सिलवाल विरुद्ध मुद्दा दायर
December 10, 2024

बीमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अध्यक्ष सिलवालले नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको उजुरीमाथि छानबीन गर्दा दोषी पाइएपछि मुद्दा दायर गरिएको
एनएमबि बैंकलाई लैगिंक समावेशी कार्यस्थलको अवार्ड
December 5, 2024

एनएमबि बैंकलाई लैगिंक समावेशी कार्यस्थलको अवार्ड

काठमाडौं : एनएमबि बैंकलाई २०२४ को यूएन वुमन  एशिया–प्यासिफिक महिला सशक्तिकरण सिद्धान्त  अवार्ड अन्तर्गत लैगिंक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरेको छ । लैगिंक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप
युनाइटेड अजोड इन्स्योरेन्सको  सीईओमा गौतम
December 5, 2024

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा गौतम

काठमाडौ । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन । कम्पनी सञ्चालक समितिले मंगलबार बसेको बैठकले गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले गौतमको नियुक्ती स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा प्रस्ताव पठाएको छ