Back To Top

 अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापारमा अवरोध
September 12, 2024

 अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापारमा अवरोध

काठमाडौं।  नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिनको दोस्रो सत्रका सहभागीहरुले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध भइरहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलनको दोस्रो
मापदण्ड अनुसरण नगर्दा सौर्य एयर दुर्घटना
September 7, 2024

मापदण्ड अनुसरण नगर्दा सौर्य एयर दुर्घटना

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने क्रममा गत साउन ९ गते दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मा वेवसाइटमार्फत सौर्य सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार
पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त
September 5, 2024

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् ।
टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा
August 23, 2024

टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सरकारले आचारसंहिता बनाएरै टिकटक प्रतिवन्ध हटाउने गरी निर्णय गरेको भएपनि तत्कालै टिकटक भने चल्ने छ ।
युवा पलायन रोक्न स्टार्टअप, लगानी कम्पनीले स्टार्टअपमा लगानी गर्ने
August 21, 2024

युवा पलायन रोक्न स्टार्टअप, लगानी कम्पनीले स्टार्टअपमा लगानी गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुको पलायन रोक्न स्टार्टअप उद्यमशीलता कार्यक्रम सहयोगी हुने अपेक्षा गरेका छन् । सानो पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तारका लागि यस्तो अभियान आवश्यक रहको औल्याए । स्टार्ट अप नेसन २०३०लाई सम्बोधन गर्दै उनले
टिकटकमाथिको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीकै निर्देशन, आवश्यक गृहकार्यमा संचार मन्त्रालय
August 21, 2024

टिकटकमाथिको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीकै निर्देशन, आवश्यक गृहकार्यमा संचार मन्त्रालय

काठमाडौं । १० महिनाअघि तत्कालीन सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध हटाउन निर्देशन दिएका छन् । यसका लागि प्रक्रिया सुरु गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ । कुनै