Back To Top

युवा पलायन रोक्न स्टार्टअप, लगानी कम्पनीले स्टार्टअपमा लगानी गर्ने
August 21, 2024

युवा पलायन रोक्न स्टार्टअप, लगानी कम्पनीले स्टार्टअपमा लगानी गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुको पलायन रोक्न स्टार्टअप उद्यमशीलता कार्यक्रम सहयोगी हुने अपेक्षा गरेका छन् । सानो पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तारका लागि यस्तो अभियान आवश्यक रहको औल्याए । स्टार्ट अप नेसन २०३०लाई सम्बोधन गर्दै उनले
टिकटकमाथिको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीकै निर्देशन, आवश्यक गृहकार्यमा संचार मन्त्रालय
August 21, 2024

टिकटकमाथिको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीकै निर्देशन, आवश्यक गृहकार्यमा संचार मन्त्रालय

काठमाडौं । १० महिनाअघि तत्कालीन सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध हटाउन निर्देशन दिएका छन् । यसका लागि प्रक्रिया सुरु गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ । कुनै
३ प्रतिशत व्याजदरमा सात सय जनालाई स्टार्टअप कर्जा दिइने
August 20, 2024

३ प्रतिशत व्याजदरमा सात सय जनालाई स्टार्टअप कर्जा दिइने

काठमाडौ, सरकारले यो वर्ष सात सय नयाँ उद्यमीलाई स्टार्टअप उद्यम कर्जा दिने भएको छ । गत आर्थिक वर्ष भन्दा चार गुणा वृद्धि गरिएको बजेट अनुसार यसपटक लाभग्राही धेरै समेटिने भएका हुन् । गतवर्ष यो सिर्षकमा २५ करोड रुपैयाँमात्र विनियोजन भएकामा
लगानी र उत्पादन निरुत्साहित हुने कानुन कहिल्यै नबनोस् :एफएनसीसीआई
August 18, 2024

लगानी र उत्पादन निरुत्साहित हुने कानुन कहिल्यै नबनोस् :एफएनसीसीआई

काठमाडौं, संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले निजी क्षेत्र मैत्री नीति निर्माणमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजित उक्त कार्यक्रममा उपस्थित एक सय भन्दा बढि सांसदहरुले निजी क्षेत्रलाई काम गर्न
रिलायन्स स्पिनिङ्गलाई सेयर जारी गर्न सीआईबीको पनि क्लिन चिट
August 18, 2024

रिलायन्स स्पिनिङ्गलाई सेयर जारी गर्न सीआईबीको पनि क्लिन चिट

काठमाडौ । अनुसन्धानको विषय भन्दै आलोचना गरिएको रिलायन्स स्पिनिङको सेयर विवादलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान विभाग सिआईबीले अनुसन्धान गरिराख्नु पर्ने विषय नरहेको प्रस्ष्टाएको छ । रिलायन्सले प्रिमियम मुल्यमा साधारण शेयर निष्काशनको मिति नजिक आउँदा प्रिमियम मुल्य अश्वाभाविक भन्दै विरोध भएकामा
स्टार्टअप उद्यम कर्जा कार्यान्वयनमा
August 18, 2024

स्टार्टअप उद्यम कर्जा कार्यान्वयनमा

काठमाडौँ,  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी कार्यलाई सरल, स्पष्ट