March 13, 2025
महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित
काठमाडौं । व्यवसायी भरत आचार्य नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा मनोनित भएका छन् । महासंघ कार्यकारिणी समिति सदस्य रहेको आचार्यलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषाध्यक्षमा मनोनयन गरेका हुन् । आचार्यले २०८२ चैतसम्म महासंघ कोषाध्यक्षको कार्यकाल सम्हाल्ने छन् । यसअघि कोषाध्यक्ष रहेका
- 94
- 0
- 0