Back To Top

सहज सञ्चारको अपेक्षामा सञ्चारमन्त्रीको कार्यकक्षमा जनता
October 27, 2025

सहज सञ्चारको अपेक्षामा सञ्चारमन्त्रीको कार्यकक्षमा जनता

काठमाडौँ । हुम्ला र मनाङ जिल्लाको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पु¥याउन त्यहाँका जनप्रतिनिधि तथा अग्रज स्थानीयले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई आग्रह गरेका छन् । हुम्लाको नाम्खा गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकाका विभिन्न क्षेत्रका स्थानीयवासीसहितको प्रतिनिधिमण्डलले आइतबार
मन्त्रीपरिषदमा थपिँदै समावेशी अनुहार
October 26, 2025

मन्त्रीपरिषदमा थपिँदै समावेशी अनुहार

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। जेनजी आन्दोलनबाट बनेको सरकारले आज पूर्णता पाउने भएको छ । कार्कीले विभिन्न चार जनालाई मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । गणपतिलाल श्रेष्ठ पर्यटन (संस्कृति, पर्यटन तथा
जेन–जी डिजिटल दुनियाँमा हुर्किएका हाम्रै स्मार्ट छोराछोरी
October 18, 2025

जेन–जी डिजिटल दुनियाँमा हुर्किएका हाम्रै स्मार्ट छोराछोरी

काठमाण्डैा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले मुलुक जेन–जी आन्दोलनको भावनाअनुसार चलनुपर्ने बताएका छन् । तिहार, नेपाल सम्वत र छठलगायत चाडपर्वको अवसर पारेर पार्टी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा गरेको कार्यक्रममा
कर्मचारी दरबन्दी २० प्रतिशतले कटौती हुने
September 17, 2025

कर्मचारी दरबन्दी २० प्रतिशतले कटौती हुने

काठमाडौं । संघीय तहमा रहेको कर्मचारी दरबन्दी २० प्रतिशतले कटौती हुने भएको छ । निजामती सेवाका सचिवहरूको बैठकले संघीय मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशतले घटाउने प्रस्ताव गरेको हो । सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको
हामी नेपालका युवा सरकारमा नजाने
September 13, 2025

हामी नेपालका युवा सरकारमा नजाने

काठमाडौं । जेन जी ले भ्रष्टाचारविरूद्धको आन्दोलन निर्णायक मोडमा पुगेसँगै अन्तरिम मन्त्री परिषदमा अभियन्ता सुदन गुरूङ पनि सहभागि हुने भन्दै अफवाह फैलाइएको भन्दै हामी नेपाल नामक संस्थाले खण्डन गरेको छ। हामी नेपालले ‘जेन जी’ को व्यापक सहभागिता रहेको सामाजिक सञ्जाल
भर्चूअल छलफलमा जुटे ४ हजार ५ सय जेन-जी
September 10, 2025

भर्चूअल छलफलमा जुटे ४ हजार ५ सय जेन-जी

काठमाडौँ । नेतृत्व चयन र आगामी कार्यदिशा निर्माणका लागि देशभरका करिव ४ हजार ५ सय युवा(जेन जी) अहिले भर्चूअल छलफलमा जेटका छन् । सूचना प्रविधि र युवा पुस्ता केन्द्रित अनलाइन सञ्चारमाध्यम टेकपानाका अनुसार उनीहरु सोमबार र मंगलबार भएको देशव्यापीे प्रदर्शनको