Back To Top

अतिक्रमित सरकारी जग्गा खाली गराउँदै बालेन र कुलमान
October 31, 2025

अतिक्रमित सरकारी जग्गा खाली गराउँदै बालेन र कुलमान

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका छन् । महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार आज सार्वजनिक सूचना जारी
विपी राजमार्ग मर्मत गर्न जापानले अनुदान दिने
October 30, 2025

विपी राजमार्ग मर्मत गर्न जापानले अनुदान दिने

काठमाडौं । बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको विपी राजमार्गको पूनर्निर्माण तथा मर्मतका लागि जापान सरकारले अनुदान उपलब्ध गराउने भएको छ । जापान सरकारकै अनुदानमा बनेको सो राजमार्ग पुनःनिर्माण तथा मर्मतका लागि विहीबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको छ । संझौता अनुसार
नेपालको नविकरणीय ऊर्जामा लगानी गरी हरित भविश्य सुनिश्चित गर्न आग्रह
October 28, 2025

नेपालको नविकरणीय ऊर्जामा लगानी गरी हरित भविश्य सुनिश्चित गर्न आग्रह

नयाँ दिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् र सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभालाई मंगलबार
बाघ गणना पुसदेखि, चैतमा गैँडा
October 28, 2025

बाघ गणना पुसदेखि, चैतमा गैँडा

काठमाडौ । आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले
काठमाडौका ४८ सडकका ठेक्का तोडिदै
October 28, 2025

काठमाडौका ४८ सडकका ठेक्का तोडिदै

काठमाडौं। सरकारले निर्माणमा ढिलाइ गर्ने कम्पनीहरूमाथि कडाइ गर्न थालेको छ । यसै क्रममा सडक डिभिजन काठमाडौंले मातहतका चार दर्जन (४८) ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले मंगलबार निर्माण कम्पनीहरूको नाममा “ठेक्का किन नतोड्ने ?” सम्बन्धी १५ दिने
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो
October 26, 2025

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न