Back To Top

ढल्केबर–लोहारपट्टी प्रसारणलाईन तयार, जनकपुर क्षेत्रमा गुणस्तरीय बिजुली
August 16, 2024

ढल्केबर–लोहारपट्टी प्रसारणलाईन तयार, जनकपुर क्षेत्रमा गुणस्तरीय बिजुली

काठमाडौं। धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ । धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल
देशभर उपलब्घ छ ३४ हजार २६७ किमी सडक
August 5, 2024

देशभर उपलब्घ छ ३४ हजार २६७ किमी सडक

काठमाडौं पूर्वाधारको पनि पूर्वाधार मानिने नेपालको सडक विस्तारको आँकडामा भने उल्लेख्य प्रगति हुने सकेको देखिएको छैन । सडक विभागको विवरण मुलुकभर सडकको कुल लम्बाइ हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । विभागका महानिर्देशक रामहरि पोखरेले आइतबार समिक्षा
योजना आयोगको बागडोर संहाल्न नयाँ टोली
July 26, 2024

योजना आयोगको बागडोर संहाल्न नयाँ टोली

काठमाडौ, सत्ता परिवर्तन संगै नियुक्त भएका राष्टिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुले शुक्रवार सपथ ग्रहण तथा पदवाहली गरेका छन् । प्रधामन्त्री तथा मन्त्रिपरिष्द कार्यायलयमा नवनियुक्त उपाध्यक्ष डा सिवराज अधिकारीले प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी ओली समक्ष पद तथा गोपनीयताको
निर्माण व्यवसायीको भुक्तानी अव रोकिँदैनः अर्थमन्त्री पौडेल
July 19, 2024

निर्माण व्यवसायीको भुक्तानी अव रोकिँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं, ४ साउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज भएको भेटघाटमा अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाएका
बालेनको फुटपाथ विस्तारमा अदालतको आड
July 15, 2024

बालेनको फुटपाथ विस्तारमा अदालतको आड

काठमाडौं ३१ असार संघीयता कार्यान्वनमा स्थानीय निकायको अधिकार र दायित्वलाई केन्द्रसँगको संघर्षबाट समेत स्पस्ट पार्दै आएको काठमाडौं महानगरपालिकाले अदालतको साथ पाएको छ । काठमाडौको न्यु रोडमा महानगरले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको थियो
तयार भयो बाह्रबिसे सबस्टेसन
June 23, 2024

तयार भयो बाह्रबिसे सबस्टेसन

काठमाडौं, ९ असार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०÷१३२ केभी सबस्टेसन तयार भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरुको परीक्षण सम्पन्न