Back To Top

बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश
September 6, 2024

बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश

काठमाडौं, स्रोत परिचालनमा दबाब पर्दै गएपछि अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाको ठेक्काको सहमति पूर्व नै परामर्श गनुपर्ने निर्देशन गरेको छ । बहुवर्षीय आयोजनामा स्रोत सुनिश्चितामा सकस पर्न थालेपछि अर्थमन्त्री विष्णु पौडेलले यस्तो नियन्त्रण कायम गर्न खोजेका हुन् । अर्थ मन्त्रालयले पूर्व
गोल्याण पावर र प्रोजिल ग्रिन इनर्जीबीच सम्झौता
September 5, 2024

गोल्याण पावर र प्रोजिल ग्रिन इनर्जीबीच सम्झौता

काठमाडौ, गोल्याण पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जी लिमिटेड बिच संयुक्त उपक्रम सम्झौतामा हस्ताक्षर भएको छ । यो रणनीतिक साझेदारीले दिगो ऊर्जा प्रवद्र्धन गर्ने र ऊर्जा क्षेत्रमा संयुक्त विशेषज्ञतालाई उपयोग गर्ने गरी यस्तो संझौता भएको जनाइएको छ । हरित अर्थतन्त्रका
तादी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न
September 3, 2024

तादी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न

काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो । यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा
हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा गाडीको उद्घाटन
August 30, 2024

हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा गाडीको उद्घाटन

धुलिखेल, काभ्रे प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा हाइड्रोजन गाडीको उद्घाटन गरेका छन् । काठमाडौं विश्वविद्यालयद्धारा नेपाल आयल निगमको सहयोगमा स्थापित नेपालको पहिलो ग्रीन हाइड्रोजन उत्पादन, भण्डारण तथा रिफ्युलिङ स्टेसनको उद्घाटन गरेका हुन् । शुक्रबार काठमाडौं
तयार हुँदै नागढुङ्गा सुरुङमार्ग, दशैतिहारमा यात्राको आश
August 18, 2024

तयार हुँदै नागढुङ्गा सुरुङमार्ग, दशैतिहारमा यात्राको आश

काठमाडौं । सरकारको योजना अनुसार काम भयो भने यसपालीको दशै तिहारका क्रममा काठमाडौबाट घर आवतजावतका क्रममा सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग प्रवेश गरी जान पाइने छ । तर यो अनुभव लिन दुईपाँग्रे सवारीले भने पाउने छैनन् । चार पांग्रेले भने पटके शुल्क तिरेरमात्रै
अपर बलेफीमा जुट्यो लगानी
August 16, 2024

अपर बलेफीमा जुट्यो लगानी

काठमाडौ । ४६ मेगावाटको अपर बलेफी हाइड्रोपावर लक्ष्मी सनराइज बैंक लि. को अगुवाईमा ऋण लगानी गर्ने संझौता भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका स्थित बलेफी नदीमा बन्ने सो आयोजनाका लागि सहवित्तियकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर लि. बीच