November 17, 2024
पुँजीगत खर्च ४ महिनामा १० प्रतिशतभन्दा कम
काठमाडौः चालु आर्थिक वर्षको चार महिना सकिँदा सम्म पनि पुँजीगत खर्चलाई १० प्रतिशत पनि हुन सकेको छैन । महालेखा नियन्त्रकको तथ्याङ्ले मंसिर १ गतसम्म पुँजीगत खर्च विनियोजित रकमको ९.८ प्रतिशतमात्र खर्च हुन सकेको छ । ४ महिनामा पुँजीगततर्फ ३४ अर्ब