Back To Top

दाउन्ने सडक मनसुन अघि तयार गर्न निर्देशन
April 18, 2025

दाउन्ने सडक मनसुन अघि तयार गर्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडकको स्थलगत निरीक्षण गरेका छन् । विस्तार क्रममा रहेको उक्त सडक खण्डको निरीक्षण क्रममा दाहाल सहित टोलीले दाउन्ने क्षेत्रमा जारी निर्माण कार्यबारे समेत जानकारी लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने
दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि रातमा बन्द
April 15, 2025

दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि रातमा बन्द

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिँदैछ । सडक विस्तार छिटो सम्पन्न गर्न आजदेखि रातमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका  अनुसार दाउन्ने खण्डमा आज राति ११
विकास खर्च २९ प्रतिशतमा सिमित
April 14, 2025

विकास खर्च २९ प्रतिशतमा सिमित

काठमाडौँ चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च रु एक खर्ब दुई अर्ब ९० करोड बराबर मात्रै छ ।   पुँजीगत शीर्षकमा
विद्युत् आयोजनाको शेयर खुलाइदिन प्रधामन्त्रीलाई अनुरोध
April 13, 2025

विद्युत् आयोजनाको शेयर खुलाइदिन प्रधामन्त्रीलाई अनुरोध

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत कम्पनीहरुको शेयर निष्कासनको वातावरण बनाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई दिएको निर्देशन देखाउँदै बोर्डले विगत २० महिनादेखि ५३ जलविद्युत कम्पनीको प्राथमिक शेयर
ग्रीन ट्याक्सोनोमीबारे अध्ययन गरिने
April 11, 2025

ग्रीन ट्याक्सोनोमीबारे अध्ययन गरिने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र पायोनियर ल एसोसिएट्स (पीएलए)बीच जलविद्युत आयोजना विशेष ग्रीन ट्याक्सोनोमी सम्बन्धी नीति अध्ययनका लागि समझदारी भएको छ । शुक्रवार इप्पान सचिवालय कमलादीमा इप्पानका अध्यक्ष गणेश कार्की र पायोनियर ल का सञ्चालक अनुपराज
सवारी साधन रोकेरै मर्मत गरिँदै दाउन्ने सडक
April 9, 2025

सवारी साधन रोकेरै मर्मत गरिँदै दाउन्ने सडक

काठमाडौँ नारायणगढ-बुटवल सडक योजनाले नवलपरासीको दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ। निर्माणमा भएको हेलचक्राइले लामो समयदेखि सकसपूर्ण बन्दै गएको व्यापक जनगुनासो बढेपछि बल्ल प्रभावकारी मर्मत थालिएको हो । नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी