Back To Top

नेपालको अर्थतन्त्रको वित्तीय संरचनामै समस्या छ
December 21, 2024

नेपालको अर्थतन्त्रको वित्तीय संरचनामै समस्या छ

-सुनील केसी -प्रमुख कार्यकारी अधिकृत, एनएमबी बैंक नेपालमा औपचारिक बैंकिङ सुरुवात भएको करिब ९ दशक भयो । आधुनिक र सर्वसाधारणले वास्तविक बैंकिङ सेवाको अनुुभव लिन थालेको भने सन् १९८० को दशकबाट हो । सरकारको सक्रियतामा नबिल (नेपाल अरब बैंक), नेपाल
‘दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति’
December 18, 2024

‘दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति’

काठमाडौं‌ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन कार्यक्रममा
प्रसारणलाइन निर्माणमा पहिलो पटक निजी क्षेत्र सहभागी
December 18, 2024

प्रसारणलाइन निर्माणमा पहिलो पटक निजी क्षेत्र सहभागी

काठमाडौँ, नेपालको प्रसारणलाइन निर्माणमा पहिलो पटक निजी क्षेत्रसमेत सहभागी हुने गरी मङ्गलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । तमोर–ढुङ्गेसाँघु २२० केभी प्रसारणलाइन निर्माण गर्न निजी क्षेत्रका पाँच जलविद्युत् आयोजना प्रवर्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरण स्वामित्वको
जलविद्युतमा लगानी कोरियन लगानीकर्तालाई आग्रह
December 17, 2024

जलविद्युतमा लगानी कोरियन लगानीकर्तालाई आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित ‘नेपाल इन्भेष्टर सेमिनार’लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत
हरित  विकासका लागि नेपाललाई विश्व बैङ्कको १० करोड डलर
December 14, 2024

हरित विकासका लागि नेपाललाई विश्व बैङ्कको १० करोड डलर

काठमाडौँ  विश्व बैङ्कले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासहरूलाई सुदृढ पार्न १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ६० करोड ८० लाख रुपियाँ) को सहायता अनुमोदन गरेको छ । उक्त बैङ्कको कार्यकारी निर्देशक बोर्डले वासिङ्टनमा शुक्रबार
एडीबीसँग २१ अर्बको ऋण तथा अनुदान संझौता
December 11, 2024

एडीबीसँग २१ अर्बको ऋण तथा अनुदान संझौता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच नवीनतम यान्त्रिक सिँचाइ आयोजना (एमआईआईपी) र Climate Resilient Landscapes and Livelihoods आयोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (करिब २१ अर्ब २३ करोड रुपैयाँ) को सहुलियतपूर्ण ऋण र अनुदान