Back To Top

भरपर्दो यतायात प्रणाली विकासमा नेपाल प्रतिवद्ध
September 26, 2024

भरपर्दो यतायात प्रणाली विकासमा नेपाल प्रतिवद्ध

काठमाडौं: देशभित्रको सार्वजनिक यातायात पूर्वाधार नाजुक रहेका अवस्थामा उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन पुगेर नेपाल दिगो र भरपर्दो यातायात प्रणालीको विकासमा प्रतिवद्ध रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो
नेपाली अर्थतन्त्र सुधारको बाटोमाः एडीबी
September 25, 2024

नेपाली अर्थतन्त्र सुधारको बाटोमाः एडीबी

काठमाडौं : नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्ने क्रममा एडीबीले चालु आर्थिक बर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने बताएको हो ।पछिल्लो समय विद्युत् उत्पादनमा आएको वृद्धि
मूल्य सूचकाँक मापनमा संसोधन, वस्तु र आधार वर्ष परिमार्जन
September 25, 2024

मूल्य सूचकाँक मापनमा संसोधन, वस्तु र आधार वर्ष परिमार्जन

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएको थियो । अब देखि २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक
४५ अर्ब नपाउँदा निर्माण व्यवसायी निरास
September 25, 2024

४५ अर्ब नपाउँदा निर्माण व्यवसायी निरास

काठमाडौं: नयाँ सरकारले आफ्नो वक्यौता भुक्तानी गरिदिने आशामा बसेका निमार्ण व्यवसायीले वर्तमान सरकारसँग पनि अपेक्षा घट्दै गएको भन्दै निराशा जनाएका छन् । बुधबार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर सरकार गठन भएको २ महिनासम्म पनि भुक्तानी दिने
नेपालको अर्थतन्त्र सुध्रिँदैः आइएमएफ उपनिर्देशक
September 22, 2024

नेपालको अर्थतन्त्र सुध्रिँदैः आइएमएफ उपनिर्देशक

काठमाडौंः सरकारका मन्त्री, राष्ट्रबैंक, तथा नेपाल उद्योग वाणिज्य महासंघजस्ता स्वदेशी निकायका अधिकारीहरुले नेपालको अर्थतन्त्र सुध्रिदै गएको बताइरहेका बेला अन्तरराष्ट्रिय मुद्रा कोषका अधिकारीले पनि यस्तै बताएका छन् । आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त
उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक
September 21, 2024

उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक

काठमाडौं: उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था(एसिक)हरुको ३६ औं सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने धारणा राखेका हुन् । दोस्रो