July 23, 2025
१० अर्ब रुपैयाँको विकास ऋणपत्र बेच्दै
काठमाडौं सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब रुपैयाँबराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने तयारी गरेको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ
- 53
- 0
- 0