Back To Top

रियलमीको खरिदमा सवारी साधान जित्ने अफर
October 2, 2024

रियलमीको खरिदमा सवारी साधान जित्ने अफर

काठमाडौ: स्मार्टफोन ब्रान्ड रियलमीले “बडा दशैं, तिहारको बडा अफर” योजना शुरु गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ । योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार
विपतमा महासंघको एक/एक लाख सहयोग
October 1, 2024

विपतमा महासंघको एक/एक लाख सहयोग

काठमाडौः नेपाल उद्योग वाणिज्य महासंघले विपत पिडितलाई सहायता पुराउन प्रत्येक जिल्लालाई एक/एक लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुख प्रकट गर्दै महासंघले जिल्ला उद्योग वाणिज्य संघ मार्फत अति प्रभावित
हुलास फिनसर्भको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
September 24, 2024

हुलास फिनसर्भको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं- हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि २० लाख ७६ हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। उक्त साधारण सेयर निष्कासनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। असोज ६ गते हुलास फिनसर्भ
हिमालय उर्जाको हकप्रद लिलाम खुला
September 23, 2024

हिमालय उर्जाको हकप्रद लिलाम खुला

काठमाडौः हिमालय उर्जा विकास कम्पनीले आजदेखि हकप्रद शेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १४ लाख ४६ हजार ३ सय ५० कित्ता शेयर लिलाम गर्न लागेको जनाएको छ । लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड
रोयल ट्युलिपको ब्राण्डमा क्लासिक भ्यु रिसोर्ट चल्ने
September 23, 2024

रोयल ट्युलिपको ब्राण्डमा क्लासिक भ्यु रिसोर्ट चल्ने

काठमाडौं: लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रॉयल ट्युलिपले काठमाडौंमाको बुढानिलकण्ठमा क्लासिक भ्यू रिसोर्ट सञ्चालन गर्ने भएको छ । सारोवर होटल्सको व्यवस्थापनमा चल्ने सो रिसोर्ट आधुनिक सुविधा सम्पन्न र वातावरणमैत्री हुने जनाइएको छ । व्यवसायीहरु मुकुन्दराज कुँवर, आशिष ढकाललगायतको लगानीमा स्थापित
इना सेन्टरले भित्र्यायो  अल हरमेन परफ्युम
September 22, 2024

इना सेन्टरले भित्र्यायो  अल हरमेन परफ्युम

काठमाडौं । नेपाली बजारमा ब्रान्डेड परफ्युम बिक्री गर्दै आएको इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम पनि भित्र्याएको छ । युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय छ । नेपालका परफ्युम पारखीहरुलाई लक्षित गर्दै इना