Back To Top

अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुन्छ : प्रम ओली
February 22, 2025

अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुन्छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने बताएका छन् । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री
विराटनगरमा नबिल एसएसई कनेक्ट
February 21, 2025

विराटनगरमा नबिल एसएसई कनेक्ट

विराटनगर । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा यही फागुन ७ गते सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य
केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन
February 19, 2025

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन

ताप्लेजुङ: ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । आफूहरु केबुलकार निर्माणको पक्षमा रहेको सन्देश दिने उद्देश्यले स्थानीयहरुले केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् । स्थानीयले
नागरिक लगानी कोष र एल.सी.इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता
February 17, 2025

नागरिक लगानी कोष र एल.सी.इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो । एल.सी.इनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले
बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिष्टमा
February 17, 2025

बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिष्टमा

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष पदको लागि छनोट समितिले आवेदकबाट ५ जना नाम छनोट गरेको छ । बीमा प्राधिकरणको अध्यक्ष छनोट समितिले आवेदकबाट कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम चयन गरेको छ । आवेदकबाट
विद्युत प्राधिकरणलाई  पुनः ‘डबल ए प्लस’ रेटिङ
February 16, 2025

विद्युत प्राधिकरणलाई पुनः ‘डबल ए प्लस’ रेटिङ

काठमाडौं, ४ फागुन  । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस  रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए