February 25, 2025
डिजेलको खपत घट्दै, पेट्रोल र ग्यासको बढ्दै
काठमाडौँ, । बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घटेको छ । डिजलको खपतमा ६.६९ प्रतिशतले कमी आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र ग्यासको खपत बढे पनि डिजलको खपत भने घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को
- 102
- 0
- 0