January 13, 2025
कुलमानले बुझाए स्पष्टिकरण कासमुमा ९९ प्रतिशत दावी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई ९ बुँदे स्पष्टीकरण बुझाएका छन् । उनले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सोधेको स्पष्टीकरणको कानुनी वैधानिकतामाथि प्रश्न उठाउँदै आइतबार जवाफ दिएका हुन् । घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले
- 42
- 0
- 0